बैंकिङ्ग समाचार । केवाईसी बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि प्रयोग गर्ने फाराम हो । यसमा आफ्नो ग्राहकको व्यक्तिगत परिचय, पेशा, बसोबास आदि विवरण उल्लेख गर्नुपर्दछ । ग्राहक पहिचान फाराम प्रयोग गर्नुको उदेश्य ग्राहक र संस्थाबीचको सम्बन्ध सुमधुर बनाउनु हो । यसले बैंकको जोखिम कम गर्नुका साथै ग्राहकलाई गैरकानुनी कार्य गर्न निरुत्साहित गर्दछ ।…