‘६ हजार कृषि प्राविधिकलाई तत्कालै जागिर, किसानलाई ५ प्रतिशत ब्याजमा ऋण र नाफा ग्यारेण्टी’

बैकिङ्ग समाचार । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषि क्षेत्रमा आमुल परिवर्तनका लागि तत्कालै ६ हजार कृषि प्राबिधिकहरुलाई जागिर दिने बताएका छन् । आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भुषालले देशभर ६ हजार कृषि प्राबिधिकको दरबन्दी खाली रहेकाले उनीहरुलाई छिट्टै भर्ना गर्ने बताए ।  पाँच बुँदे योजना सार्वजनिक गर्दै उनले हरेक किसानलाई नाफा सुनिश्चित…