बैकिङ्ग समाचार । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज १४ दिन भएको भएको छ । यस्तो अवस्थामा कसैलाई पनि घरबाट बाहिर ननिस्कन सरकारले सबैलाई आग्रह गरेको छ । यस्तो अवस्थामा तपाईहरुलाई बैंक तथा वित्तिय संस्थामा पर्ने अति आवश्यक काम कारवाहीहरु गर्नका लागि बैंकहरुले मोवाइल बैंकिङलाई बढ्वा दिइरहेका छन् । घरबाट बाहिर निस्कन…