भारतीय केन्द्रिय बैंकले ल्यायो ५० हजार करोडको वित्तीय प्याकेज

 सरकारले लकडाउनका अवधि ३ हप्ता थप गरेपछि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ५० हजार करोड भारतीय रुपैयाँको आर्थिक  तथा वित्तीय प्याकेजको घोषणा गरेको छ । समस्यासँग जुझिरहेको वित्तीय क्षेत्रलाई राहत दिने गरी शुक्रबार आरबीआईले विभिन्न वित्तीय घोषणाहरु गरेको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले ‘लक्षित दीर्घकालीन रिपो अपरेसन’को माध्यमबाट ५० हजार करोड…