बैंकहरुलाई नाफामा केन्द्रीत नभई सेवा प्रदान गर्न अर्थमन्त्रीको आग्रह

बैकिङ्ग समाचार ।  विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्नका लागि बैंकिङ क्षेत्रले नाफा कम गरेर सहयोग गर्न अर्थमन्त्री डा।युवराज खतिवडाले अनुरोध गरेका छन् । अहिलेको समयमा धेरै नाफा नलिइ ब्यावसायिक उत्थानका लागि लाग्न उनले आग्रह गरेका हुन । “बैंक वित्तीय संस्थाहरूलाई अहिले धेरै नाफा कमाउने बेला हैन,” अर्थमन्त्री खतिवडाले भने,“उनीहरूले नगद प्रवाहलाई सजिलो पार्दिने…