बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्था परिसंघले लकडाउनले पारेको असरलाई लक्षित गर्दै ऋणीका लागि राहत प्याकेज घोषणा गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएकाले वैशाख मसान्तसम्म भुक्तान गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ता भुक्तान गरेमा सोको व्याजमा १० प्रतिशत छुट दिने भएको छ। साथै थप जरिवाना व्याज शतप्रतिशत छुट दिने भएको छ। राष्ट्र…