बैकिङ्ग समाचार । सरकारले बैंकका कर्मचारीमाथि कडाई गरेको छ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्र लिएर हिडडुल गर्न पाउँछन् । तर, यस्तो संख्या धेरै देखिएपछि परिचयपत्रको साथमा अब कार्यालयको निवेदन पनि अनिवार्य गरिएको छ । गृहमन्त्रालयले अबका दिनमा बैंकिङ कर्मचारीलाई कार्यालयको परिचयपत्रका साथमा आवद्ध कार्यालयको निवेदन पनि अनिवार्य गरेको हो । अफिसको कार्ड बोकेर बैंकिङ…