गभर्र्नर अधिकारीको सम्पतिः १ करोडको शेयर कारोबार, १२ तोला सुन र जग्गा 

बैकिङ्ग समाचार ।  गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गर्दै १ ललितपुरमा जग्गा र १२ तोला सुन रहेको जानकारी गराएका छन् । गभर्नर भएपछि उनले पेश गरेको सम्पत्ति विवरणमा बैंक तथा वित्तीय संस्था तथा जलविद्युत् कम्पनीमा १ करोड बराबरको सेयर रहेको देखिएको छ । गभर्नर अधिकारी र उनको परिवारका सदस्यको नाममा सो सेयर रहेको…