काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा-८, पृथ्वीचोकमा रहेको ‘दिर्घायु पोखरा अस्पताल’ (Dirghayu Pokhara Hospital) संग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ। यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले दिर्घायु पोखरा अस्पताल को विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स-रे, औषधी आदिमा विशेष २०% सम्म छुट प्राप्त गर्न…