१८ औँ गभर्नरमा पौडेलसहित तीन जनाकाे नाम सिफारिस
काठमाडौं – नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा विश्व पौडेल, नीलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई सहित ३ जनाकाे नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले मंगलबार ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ … Continue reading १८ औँ गभर्नरमा पौडेलसहित तीन जनाकाे नाम सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed