योजना आयोग सम्हालिसकेर गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेल को हुन् ?

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका छन्, अर्थशास्त्री डा. विश्व पौडेल । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका नजिकका पात्र हुन् । देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा समेत नियुक्त भएका डा. पौडेल यतिबेला १८औं गभर्नरको दौडमा छन् । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर … Continue reading योजना आयोग सम्हालिसकेर गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेल को हुन् ?