ओली र देउवाबीच भेटवार्ता, गभर्नर नियुक्तिको विषय टुङ्गो लाग्ला ?
काठमाडौं – राजनीतिक भागबन्डाका कारण देशको केन्द्रीय बैंक गभर्नर विहीन बनेको समयमा सरकारमा रहेका दुई ठुला दलका प्रतिनिधिबीच भेटवार्ता भएको छ । मंगलबार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एक घण्टादेखि छलफल जारी छ । उनीहरुबीच सोमबार नै भेट्ने … Continue reading ओली र देउवाबीच भेटवार्ता, गभर्नर नियुक्तिको विषय टुङ्गो लाग्ला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed