हुण्डीको १८ अर्ब ‘च्यानल’मा ल्याउन सजिलो पे र पेवेल दुरुपयोग, परिवार नै सामेल

काठमाडौं – सजिलो पे र पेवेल नेपाल नामक डिजिटल वालेटले प्रयोग गरेर झन्डै १८ अर्ब अवैध रकमलाई वैध बनाइएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिन्ट्यान्स बन्द गर्न निर्देशिका जारी गरेपनि यी दुई वालेटले बैंक खातामा अवैध रकम जम्मा गरी वैध बनाएका हुन् । विभिन्न जिल्लाका २१ जना व्यक्तिहरूले विभिन्न मनी ट्रान्सफर कम्पनीहरूसँग मिलेर … Continue reading हुण्डीको १८ अर्ब ‘च्यानल’मा ल्याउन सजिलो पे र पेवेल दुरुपयोग, परिवार नै सामेल