प्रभु बैंकले एकैपटक ३३ प्रतिशत बढायो मोबाइल बैंकिङ्गको शुल्क, प्रयोगकर्तामाथि थपियो भार

काठमाडौं – नेपाल राष्ट्र बैंकलाई समेत नटेरेर पटक–पटक कानूनी व्यवस्थाको धज्जी उडाउँदै आएको प्रभु बैंकले सर्वसाधारणको टाउकोमा भार थपेको छ । बैंकले बिना जानकारी मोबाइल बैंकिङ्गको नवीकरण शुल्क एकैपटक ३३ प्रतिशत बढाउँदै सर्वसाधारणमाथि भार थपेको हो । औपचारिकताका लागि वेबसाइटमा सूचना राखेको दाबी गर्ने बैंकले एकैपटक गत वर्षको तुलनामा ३३ प्रतिशत सेवा शुल्क बढाएको छ … Continue reading प्रभु बैंकले एकैपटक ३३ प्रतिशत बढायो मोबाइल बैंकिङ्गको शुल्क, प्रयोगकर्तामाथि थपियो भार