प्रभु बैंकका सीईओले दशक अघि गरेको २ अर्ब ऋण अपचलनको त्यो उजुरी…

काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन शक्ति र सम्बन्धको आडमा निरन्तर पदको दुरुपयोग गर्दै आइरहेका छन् । उनी शक्ति र सत्ताको आडमा प्रभु बैंकको ऋण अपचलन, राष्ट्र बैंकको ऐनविपरित पदमा निरन्तर बस्नेदेखि विभिन्न विवादित गतिविधिमा संलग्न छन् । तर, यो विवादको शृङ्खला हालसालै वा भर्खरै सुरुवात भएको भने होइन । उनी २०७१ … Continue reading प्रभु बैंकका सीईओले दशक अघि गरेको २ अर्ब ऋण अपचलनको त्यो उजुरी…