काठमाडौं – राष्ट्रिय निर्देशिका ऐन २०१८ अन्तर्गत दर्ता भएका संस्थाहरूको विवरण अद्यावधिक गर्ने गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले यस ऐन अन्तर्गत दर्ता भएका संस्थाहरूले ३० दिन भित्र नाम, दर्ता भएको कार्यालय , दर्ता मिति , दर्ता नम्बर प्रमाण पत्र र अद्यावधिक विवरण localadmin@moha .gov.np मा इमेल गर्न आग्रह गरेको हो ।






About Us
प्रतिक्रिया