कार्यकारी निर्देशक डा. भट्टविरुद्ध परेको ‘रिट’ आज सुनुवाई हुँदै, सर्वोच्चले के फैसला गर्ला ?

काठमाडौं । डा. गुणाकर भट्टविरुद्ध परेको ‘रिट’ माथिको सुनुवाई आज हुने भएको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच तल्लो वरियतामा रहेका कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर बनाउने निर्णय भएको थियो । यसविरुद्ध शुक्रबार परेको रिटमाथि आज सुनुवाई हुने भएको हो । डा. भट्टले गभर्नर बन्ने पक्कापक्की भएपछि शुक्रबार पदबाट राजिनामा … Continue reading कार्यकारी निर्देशक डा. भट्टविरुद्ध परेको ‘रिट’ आज सुनुवाई हुँदै, सर्वोच्चले के फैसला गर्ला ?