अर्काइभबाटः बढ्दैछन् नेपालमा क्रिप्टो कारोबारी, अर्बौं कारोबारको ‘रेकर्ड’ भेटिन्छ, भेटिँदैन रकम

काडमाडौं – नेपालमा प्रतिबन्धका बाबजुद क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूको संख्या बढ्दै जान थालेको छ। नेपाल प्रहरीको एक वर्षको तथ्यांकले नेपालमा क्रिप्टोकारोबारीको संख्यासँगै संलग्न नेपालीहरूको संख्या समेत बढ्न थालेको हो। नेपालमा वैधरुपमा क्रिप्टो कारोबारको अनुमति छैन। सरकारले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध भनेको छ। यही आधारमा नेपाल राष्ट्र बैंकले समेत क्रिप्टोकरेन्सी कारोबार गर्न नमिल्ने वस्तुको सूचीमा राखेको छ। तर, … Continue reading अर्काइभबाटः बढ्दैछन् नेपालमा क्रिप्टो कारोबारी, अर्बौं कारोबारको ‘रेकर्ड’ भेटिन्छ, भेटिँदैन रकम