न्यायालयको आडमा प्रभु बैंकका सीईओले कुल्चिए ‘बाफिया’, १० वर्षदेखि सीईओको भूमिकामा गर्दैछन् रजगज

काठमाडौं – अन्ततः न्यायालयको आडमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशाेक शेरचनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ (बाफिया) मिचेका छन् । ऐनमा लेखिएको स्पष्ट व्यवस्थामाथि नै चित्त नबुझाउँदै अदालतको ढोका ढकढक्याइ रहेका शेरचनले सर्वोच्च अदालतको बुधबार (वैशाख ३) को फैसलासँगै शक्ति, सत्ता र पैसाका भरमा बाफिया नै मिचेका हुन् । यो ऐनको … Continue reading न्यायालयको आडमा प्रभु बैंकका सीईओले कुल्चिए ‘बाफिया’, १० वर्षदेखि सीईओको भूमिकामा गर्दैछन् रजगज