मोबाइल बैंकिङ्गको नवीकरणमा प्रभुको बदमासी: सूचनाविनै शुल्क वृद्धि, अनुमति नलिई काट्छ रकम

काठमाडौं – प्रभु बैंकले सेवाग्राहीलाई सूचना नै नदिएर मोबाइल बैंकिङ्गको ‘रिन्यूअल’ शुल्क बढाएको पाइएको छ । बैंकले आफ्नो सेवाग्राहीलाई पूर्व सूचना नै नदिएर मोबाइल बैंकिङ्गको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँसम्म बढाएको हो । सामान्यतया, सेवाग्राहीलाई मोबाइल बैंकिङ्ग नवीकरण गर्नुअघि बैंकहरुले सूचना प्रवाह गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले यसबारे स्पष्ट व्यवस्था नै गरेको छ । बैंकहरुको … Continue reading मोबाइल बैंकिङ्गको नवीकरणमा प्रभुको बदमासी: सूचनाविनै शुल्क वृद्धि, अनुमति नलिई काट्छ रकम