उच्च अदालत बुटवलमा रवि र छविको मुद्दामा बहस सकियो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दामा बहस सकिएको छ । बिहिबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि … Continue reading उच्च अदालत बुटवलमा रवि र छविको मुद्दामा बहस सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed