सरकारले रातारात उल्ट्यायो नेप्सेको प्रमुख, लुइँटेलको जिम्मेवारी खोसेर सानिमा रिलायन्सका पूर्व डीजीएम चापागाईंलाई दिइयो

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) परिवर्तन गरेको छ । नेप्सेको सीईओमा नियुक्त हुनेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका पूर्व डेपुटी जनरल म्यानेजर चुडामणि चापागाईं रहेका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। चापागाईंले सानिमा रिलायन्स लाइफमा पाँच वर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा … Continue reading सरकारले रातारात उल्ट्यायो नेप्सेको प्रमुख, लुइँटेलको जिम्मेवारी खोसेर सानिमा रिलायन्सका पूर्व डीजीएम चापागाईंलाई दिइयो