काठमाडौं – गभर्नर नियुक्तीको समय नजिकिँदै गर्दा सरकार फोहोरी खेल खेल्नतर्फ लागेको छ । २०७६ सालको चैत २४ गते १७औं गभर्नरकारुपमा नेपाल राष्ट्र बैंक छिरेका महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर घर फर्कने समय नजिकिँदैछ । यहीक्रममा केपीशर्मा ओली नेतृत्वको सरकारले नयाँ गभर्नर नियुक्तीको सम्मुखमा फोहोरी खेल खेल्नतर्फ लागेको हो । नेपाल राष्ट्र बैंककै … Continue reading गभर्नर नियुक्ती प्रक्रियामा फोहोरी खेल खेल्दै सरकार, ‘आउटडेटेड’लाई ल्याउन फेर्यो नियुक्तीसम्बन्धी ६५ वर्षे उमेर हदको मापदण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed