राजावादीको आन्दोलनमा जले १५ सवारी, बीमाको दाबी भुक्तानी पाइन्छ ?
काठमाडौं – २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनमा निजी सवारीमाथि आगजनी भयो । जस कारण धेरै सर्वसाधारण मर्कामा परे । नेपालमा २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनमा राजतन्त्र फर्काउने लक्ष्यसहित दुर्गा प्रसाईँको नेतृत्वमा आन्दोलनमा उत्रिएका राजावादीहरूले सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरे । राजतन्त्र पुन स्थापनाको लक्ष्यसहित सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी … Continue reading राजावादीको आन्दोलनमा जले १५ सवारी, बीमाको दाबी भुक्तानी पाइन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed