बीमा जगतमा नयाँ अभ्यास: सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’
काठमाडौं – बीमा कम्पनीहरूले आफ्नो ८० प्रतिशत हाराहारी लगानीयोग्य रकम बैंकको मुद्दतीमा थुपारिरहँदा रिलायबल लाइफले नयाँ अभ्यास सुरु गरेको छ । बैंक ब्याजदर घट्दा बीमा कम्पनीहरूको आम्दानी समेत घट्दो अवस्थामा छ । यहीकारण बीमा कम्पनीहरू यतिबेला लगानीका विभिन्न स्रोत खोज्न व्यस्त छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ५ वटा कम्पनीले सहायक कम्पनीकारुपमा लगानी कम्पनी … Continue reading बीमा जगतमा नयाँ अभ्यास: सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed