प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच मध्यरातमा गोप्य भेट, आफैँ दोहोरिन चाहन्छन् अधिकारी ?

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार मध्यरातमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग गोप्य भेट गरेका छन् । राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिको रस्साकस्सीबीच गभर्नर अधिकारीले प्रधानमन्त्रीसँग गोप्य भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री निजी निवास बालुवाटारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि थिए । बालुवाटार स्रोतका अनुसार ‘फोर्स लिभ’मा रहेका गभर्नर अधिकारी ८ बजे छिरेका … Continue reading प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच मध्यरातमा गोप्य भेट, आफैँ दोहोरिन चाहन्छन् अधिकारी ?