व्यवसायीक घरकी बैंकर छोरी प्रनिसा, ‘जसले परम्परा तोड्दै बेंकिङ्ग क्षेत्र रोजिन्’

काठमाडौं – सामान्यता आफ्ना अघिल्ला पुस्ताले गरेको कामलाई नै भावी पुस्ताले अँगाल्ने प्रचलन हुन्छ । अपवाद बाहेक राजनीतिदेखि पेसा र व्यवसाय लगायतका प्रायः जसो क्षेत्रमा प्रवृत्ति हाबी भएको पाइनछ । तर, यी प्रवृत्ति सबैतिर लागू हुँदैनन् भन्ने भाष्य निर्माण गर्न सफल भएकी छिन्, एमबि बैंककी प्रमुख बजार प्रबन्धक प्रनिसा श्रेष्ठ । जसले आफ्ना अग्रज पुस्ताहरूले … Continue reading व्यवसायीक घरकी बैंकर छोरी प्रनिसा, ‘जसले परम्परा तोड्दै बेंकिङ्ग क्षेत्र रोजिन्’