पुजन ढुङ्गेल: डाक्टर बन्ने सपना देखिन, बैंकर हुँदै प्राधिकरणको पहिलो महिला निर्देशक बनिन्

काठमाडौं – विगतको तुलनामा अहिले विभिन्न वित्तीय क्षेत्रको उच्च पदमा महिलाहरूको सहभागिता बढ्दो अवस्थामा छ । यस क्षेत्रका महिला ‘लिडर’हरूको नाम लिँदा छुटाउन नमिल्ने नाममध्ये एक हो पुजन ढुङ्गेल । पुजन नेपाल बीमा प्राधिकरणको निर्देशकको भूमिकामा छिन् । उनी नेपाल बीमा प्राधिकरणको निर्देशक बन्ने पहिलो महिला पनि हुन् । काठमाडौंको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी … Continue reading पुजन ढुङ्गेल: डाक्टर बन्ने सपना देखिन, बैंकर हुँदै प्राधिकरणको पहिलो महिला निर्देशक बनिन्