‘अर्थतन्त्र धराशायी बन्नबाट ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ले रोक्यो, अब परिस्थिति सहज बन्छ’

बैंकहरुमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ भने बैंक ब्याजदर न्यून बिन्दुमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले प्रत्येक दिनहुँ जसो अर्बौँ रुपैयाँ खिचिरहेको छ । ब्याजदर घट्दा र थप लगानी नहुँदा बैंकहरुको नाफा निरन्तर खुम्चिँदैछ । यस्तै, खराब कर्जा बढेर सरदरमा साढे ४ प्रतिशत हाराहारी पुगेको समयमा गैह्र बैंकिङ्ग सम्पत्ति बढेर ३८ … Continue reading ‘अर्थतन्त्र धराशायी बन्नबाट ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ले रोक्यो, अब परिस्थिति सहज बन्छ’