कर्णाली विकास बैंकको अनुसन्धानमा सीआईबी: फरार व्यक्ती खोज्दै, राष्ट्र बैंकलाई सघाउँदै

काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अपचलन तथा ऋण प्रवाहमा घोटाला गरेको पाइएपछि कर्णाली विकास बैंकलाई केन्द्रीय बैंकले ‘टेकओभर’ गरेर थप अनुसन्धान गर्दैछ। बैंक सञ्चालक समिति र व्यवस्थापकले नियोजितरुपमा बैंकको रकम अपलन तथा ऋण प्रवाहमा घोटाला गरेको पाइएपछि राष्ट्र बैंकले पुस १० गते ‘टेकओभर’ गरेको थियो । प्रारम्भिक चरणमा बैंकको १ अर्ब २६ करोड रुपैयाँ … Continue reading कर्णाली विकास बैंकको अनुसन्धानमा सीआईबी: फरार व्यक्ती खोज्दै, राष्ट्र बैंकलाई सघाउँदै