ईएमआईको माध्यमबाट दैनिक प्रिमियम तिर्न सकिने सेवा उपलब्ध गराउँदै ‘बीमा दोकान’

काठमाडौं – समयको मागअनुसार हरेक क्षेत्रले परिवर्तन खोजिरहेको हुन्छ । नयाँ – नयाँ व्यवस्था र नीतिको प्रयोग गर्दै उक्त क्षेत्रको विकास प्रवर्धनको उपाय खोजिन्छ । यस्तै, बीमा क्षेत्रमा पनि समयको मागअनुसार नयाँ व्यवस्था, नीति,योजनाको आवश्यकता भएको देखिन्छ। अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि विभिन्न किसिमका चुनौतीहरू विद्यमान छन्। नेपालको बीमा क्षेत्रले वित्तीय साक्षरताको कमी, बीमा … Continue reading ईएमआईको माध्यमबाट दैनिक प्रिमियम तिर्न सकिने सेवा उपलब्ध गराउँदै ‘बीमा दोकान’