कोरोना बीमाको ११ अर्ब बक्यौता, अभिकर्तालाई गाउँ छिर्नै बन्देज !

काठमाडौं – कोरोना बीमा भुक्तानी नहुँदा अभिकर्तालाई समस्या पर्न थालेको छ । सरकारले कोरोना बीमाबापतको ११ अर्ब रुपैयाँभन्दा बढी रकम बीमितलाई भुक्तानी गर्नुपर्ने छ। तर, यो रकम वर्षाै बितिसक्दा समेत भुक्तानी भएको छैन । यहीकारण, बीमाको दायरा र पहुँच विस्तारमा उल्लेख्य भूमिका खेल्दै आएका अभिकर्ता समस्यामा पर्न थालेका छन् । कोरोना बीमा सुरु गरेर सोचेभन्दा … Continue reading कोरोना बीमाको ११ अर्ब बक्यौता, अभिकर्तालाई गाउँ छिर्नै बन्देज !