भारतले नेपाललाई छुट्यायो ७०० कराेड भारु, भुटानलाई २१५० कराेड

काठमाडौं – भारतले आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत नेपाललाई ७ अर्ब भारु विनियोजन गरेको छ । चालू वर्षको बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई (७०० करोड भारु) ७ अर्ब भारु अनुदान घोषणा गरेकी हुन् । भारतले नेपाललाई अनुदानस्वरुप दिने ११ अर्ब रुपैयाँ (करिब) गत वर्षकै हाराहारी हो । गत वर्ष पनि भारत सरकारले … Continue reading भारतले नेपाललाई छुट्यायो ७०० कराेड भारु, भुटानलाई २१५० कराेड