तरलतालाई उत्पादनमूलक क्षेत्रमा खर्चिन आवश्यक छ: अर्थमन्त्री पौडेल
काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकिङ्ग क्षेत्रको तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६० औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकिङ्ग क्षेत्रमा थुप्रिएको कर्जालाई उत्पादनमूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका हुन् । साथै, पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न सफल भएको बताए । उनले अर्थतन्त्र सुधारका लागि नै अध्यादेश जारी गरिएको … Continue reading तरलतालाई उत्पादनमूलक क्षेत्रमा खर्चिन आवश्यक छ: अर्थमन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed