उच्च शिक्षाका लागि भारत छिरेका दिपेश, जसले भारतीयसँग मिलेर खोले ‘लेनदेन क्लब’

विराटनगरमा जन्मेहुर्केका दिपेश कार्की भारतको पीटूपी लेन्डिङ लेनदेन क्लबका सह–संस्थापक हुन् । मासिक ४५० करोड भारुभन्दा बढीकाे कारोबार गर्ने लेनदेन कार्की र भारतकै भविन पटेलले सन् २०१५ देखि सञ्चालन सुरु गरेका हुन् । सञ्चालनको एक दशक पुग्दा लेनदेनका सेवाग्राहीको संख्या ३ करोड पुगिसकेका छन् । नेपालको विराटनगरमा जन्मे हुर्केर त्यहीबाट १२ कक्षासम्मको शिक्षा लिएका कार्की … Continue reading उच्च शिक्षाका लागि भारत छिरेका दिपेश, जसले भारतीयसँग मिलेर खोले ‘लेनदेन क्लब’