नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ: अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले इन्स्योरेन्स डिस्कोर्श समय सान्दर्भिक रहेको उल्लेख गरेका हुन् । उनले पुँजी फर्मेसनको हिसाबले पनि बीमा क्षेत्र निकै महत्त्वपूर्ण क्षेत्र रहेको बताएका छन् । ‘निजी क्षेत्रको … Continue reading नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ: अध्यक्ष ढकाल