बीमा प्राधिकरण नियामक हो, गलत गर्नेलाई कारबाही गर्छः निर्देशक सुवेदी

काठमाडौं – नेपाल बीमा प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदीले नियमनकारी निकायको भूमिका नै बीमा कम्पनीहरूको नियमन गर्नु भएको बताएका छन्।  दोस्रो नेशनल इन्स्योरेन्स-२०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधलाई सम्बोधन गर्दै निर्देशक सुवेदीले बजारमा सबै खालका बीमा कम्पनी सञ्चालनमा रहेका र गलत गर्ने कम्पनीलाई प्राधिकरणले आवश्यक कारबाही गर्ने समेत बताएका हुन्। निर्देशक … Continue reading बीमा प्राधिकरण नियामक हो, गलत गर्नेलाई कारबाही गर्छः निर्देशक सुवेदी