बीमामा प्रविधिको प्रयोग अपरिहार्य छः सीईओ लोहनी 

काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनीले बीमामा डिजिटललाइसेन अपरिहार्य भएको बताका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को  पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूलाई सम्बोधन गर्दै वर्तमान परिप्रेक्ष्यमा बीमामा प्रविधिको प्रयोग अपरिहार्य रहेको औँल्याएका हुन्।  सीईओ लोहनीले भने, ‘बीमामा प्रविधिको प्रयोग गर्दै यस क्षेत्रको … Continue reading बीमामा प्रविधिको प्रयोग अपरिहार्य छः सीईओ लोहनी