अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा छ: अध्यक्ष पौडेल
काठमाडौं – जीवन बीमक संघका अध्यक्ष एवम् सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले बीमा क्षेत्र चिन्ता र चुनौतीको क्षेत्र रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै सीईओ पौडेलले अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा रहेकाे बताएका हुन् । अध्यक्ष पाैडेलले बीमा क्षेत्रको बजार बढ्नु आफूहरुका … Continue reading अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा छ: अध्यक्ष पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed