दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सफलतापूर्वक सम्पन्न, के-के विषयमा भए छलफल ?

काठमाडौं– दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ सफलतापूर्वक सम्पन्न भएको छ। चारवटा सत्रमा विभाजन गरिएको डिस्कोर्शमा सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो। डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भएको थियो। डिस्कोर्शको पहिलो … Continue reading दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सफलतापूर्वक सम्पन्न, के-के विषयमा भए छलफल ?