दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सुरु भएको छ । काठमाडौंको मेरियट होटेलमा सुरु भएको डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन् । उक्त कार्यक्रममा नियामकीय निकाय, नेपाल बीमा प्राधिकरण बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरूको उपस्थिति रहेको छ । पौडेलले उद्घाटन गरेको इन्स्योरेन्स … Continue reading दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन