औषधि उत्पादनको सारथि बन्दै ओम मेगाश्री फर्मास्युटिकल्स

काठमाडौं – नेपालमा औषधि उत्पादनका क्षेत्रमा के भइरहेका छन् ? कस्ता कम्पनीले औषधि उत्पादन गरिरहेका छन् भन्ने सवालमा हाल छुटाउनै नहुने कम्पनी जोडिएको छ जुन कम्पनी हाे, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड। झन्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ। कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन … Continue reading औषधि उत्पादनको सारथि बन्दै ओम मेगाश्री फर्मास्युटिकल्स