जागिर खाने अखडा बन्दै सरकारी बैंक, सञ्चालकले नै बुझ्दैनन् बैंकिङ्ग प्रक्रिया
काठमाडौं – बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले सरकारी बैंकहरुको सञ्चालकमा नै बैंकिङ्ग क्षेत्रबारे अनविज्ञ व्यक्ती आउने गरेको आरोप लगाएका छन् । संस्थामा कार्यरत कर्मचारीहरूले सरकारले जागिर खुवाउने थलोका रूपमा सरकारी बैंकलाई प्रयोग गर्ने गरेको बताएका हुन् । जागिर खाने र खुवाउने अखडाका रूपमा सरकारी बैंकलाई राजनीतिज्ञले प्रयोग गर्दा बैंकिङ्ग क्षेत्रबारे पूर्णरुपमा अनविज्ञ व्यक्ती सञ्चालकका … Continue reading जागिर खाने अखडा बन्दै सरकारी बैंक, सञ्चालकले नै बुझ्दैनन् बैंकिङ्ग प्रक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed