पाँच महिनामा जीवन बीमा कम्पनीद्वारा ६५ अर्ब ७४ करोड बीमा शुल्क संकलन, कुनकाे कति ?

काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना ( साउनदेखि मंसिर) मा ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक … Continue reading पाँच महिनामा जीवन बीमा कम्पनीद्वारा ६५ अर्ब ७४ करोड बीमा शुल्क संकलन, कुनकाे कति ?