रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो
काठमाडौं – पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । चारजनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ । … Continue reading रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed