तनावमा बैंकर : किन टुट्दैछ सेवाग्राहीको विश्वास ?
काठमाडौं – देशमा सञ्चालित उत्कृष्ट रोजगारमध्ये शीर्षस्थानमा पर्ने बैंकको जागिर तनावमय बन्दै गएको छ । कोरोना महामारीयता बैंकमाथि दबाब पर्न थालेसँगै बैंकरमाथि समेत तनावको भार बढ्न थालेको हो । बैंकमा अत्याधिक तरलता थुप्रिनु, कर्जा लगानी नहुनु र भएको कर्जा लगानी समेत नउठ्नु लगायतका तनाव यस अघिदेखि नै बैंकर्सलाई छन् । यस्तै, ननपर्फमिङ लोन बढ्नुका साथै … Continue reading तनावमा बैंकर : किन टुट्दैछ सेवाग्राहीको विश्वास ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed