माछापुच्छ्रे बैंकका संस्थापक शेयरधनी सिग्देलले दिए राजीनामा
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडका संस्थापक शेयरधनी हरिभक्त सिग्देले सञ्चालन समिति पदबाट राजीनामा दिएका छन्।मंसिर २० गते बसेको सञ्चालन समितिको ५१४ औँ बैंठकले उनको राजीनामा स्वीकृति गरेको छ । सिग्देलले राम जानकी ईन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्सको प्रतिनिधित्व गर्दै आएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed