प्रोफेसर बन्ने सपना छाडेर सफल बैंकर बनेका सीए सुभाष

भनिन्छ, मिहिनेतबिना सफलता प्राप्त गर्न सकिँदैन र त्यसको औचित्य पनि हुँदैन । त्यसैले एउटा सफल व्यक्ति बन्नका लागि उत्तिकै मिहिनेत आवश्यक पर्छ । निरन्तरको मिहिनेतपछि सफलता प्राप्त गर्न कुनै कठिनाई हुन्न । विभिन्न संघर्ष र उत्तरचढावले नै सफलता प्राप्त गर्नमा सहयोगी भूमिका खेल्छ । सबैजसोले सानैदेखि आफ्नो लक्ष्य लिएर हिँडेपनि जो कोही त्यसमा दृढ नरहन … Continue reading प्रोफेसर बन्ने सपना छाडेर सफल बैंकर बनेका सीए सुभाष