२० बाट ओरालो लाग्दै वाणिज्य बैंकको संख्या, जोडी खोज्दै नबिल र प्राइम

काठमाडौं – कुनैबेला तीन दर्जन हाराहारीको संख्यामा रहेका वाणिज्य बैंकको संख्या निरन्तर खुम्चेर यतिबेला २० वटामा आइपुगेको छ । २०६८ भन्दा पहिले ३२ वटासम्म पुगेका वाणिज्य बैंकहरुको संख्या निरन्तर घटेर २० वटामा आइपुगेको हो । तर, यो संख्याबाट पनि अझै घट्ने सम्भावना बढ्न थालेको छ । नेपाल राष्ट्र बैंक अत्यधिक संख्यामा खुलेका बैंक तथा वित्तीय … Continue reading २० बाट ओरालो लाग्दै वाणिज्य बैंकको संख्या, जोडी खोज्दै नबिल र प्राइम