करकापले धानेको बीमा बजार, स्वविवेकले बीमा गर्नेको संख्या कहिले बढ्ला ?

काठमाडौं – अर्थतन्त्रको महत्पूर्ण पाटाेमध्येको एउटा हिस्साको रुपमा रहेको बीमा क्षेत्र ‘फोर्स’ अर्थात् करकापमा चल्ने गरेको देखिएको छ । अभिकर्ताहरूको ‘फोर्सफुल’ करकापका कारण नेपालको बीमाको ९५ प्रतिशत बजार चल्ने गरेको हो । बीमा क्षेत्रमा संलग्न अधिकारीहरूकै अनुसार कूल बीमितमध्ये ५ प्रतिशत मात्रै स्वविवेकले बीमा गर्न कम्पनीसँग सम्पर्क गर्छन् । यसअनुसार नेपालको कूल जनसङ्ख्याको ४४ प्रतिशतको … Continue reading करकापले धानेको बीमा बजार, स्वविवेकले बीमा गर्नेको संख्या कहिले बढ्ला ?